जातिय विभेद गर्नेलाइ नेपालमा के सजाय छ ?

सोनु कुमार सुनार
Sonu Kumar Sunar मानव समुदाय को उत्पति पछि पुँजीवादी युग सम्म पनि संसारमा अध्यात्मबाद र धर्मकर्म ले अस्तित्व जमाउँदै आएको छ । अध्यात्मबादले संसारमा मानिसहरु विचमा विभाजन गर्ने काम गर्यो । मालिक र दास वर्गको जन्म दियो , खासमा अध्यात्मबाद भनेकै मानिसले नै मानिसलाइ नै विभिन्न तरिकाले शोषण र दमन गर्ने हतियार हो भन्ने वैज्ञानिक रुपमा नै प्रमाणित भइसकेको छ ।