चिल हो तर हेलिकोप्टर चढ्छ के हो ? : प्रचण्ड

सोनु कुमार सुनार :  नेपाली राजनिती केही समय अगाडी देखी  स्वयम नेपालीको नियन्त्रण भन्दा वाहिर छ । नेपाली राजनिती कतै बाहिर बाट हस्तचालित जस्तै बनेको छ । नेपालका राष्ट्र र सरकार प्रमुख पदमा रहेका मान्छेहरु के यिनीहरु हाम्रै हुन ? के यिनीहरु नेपाली जनताको नेतृत्व गरिरहेका छन ? के यिनीहरु देश र जनता प्रति बफादार छन ? यो प्रश्नको उत्तरमा हामीलाइ लाग्छ यो देशको ठेक्का लिएका भनीएका मान्छे हरु जो नेपाली जनताको नेतृत्व गर्ने मान्छे हरु होइनन...