नेपाली राजनितीको इतिहाँसमा नेपाली जनताले आफ्नो स्वतन्त्रता , देशको स्वतन्त्रता र मुक्तिको लागी ६० बर्ष भन्दा बढी समय रगत र पसिना वगाएका छन । यो लामो इतिहाँसमा नेपाली जनताले कहिले शान्तीपुर्ण त कहिले हतियार को लडाइ लडेर वलिदानको कोटा चुक्ता गरेका छन । त्यही क्रममा झण्डै १८ हजार नेपाल आमा का सवभन्दा राम्रा छोराछोरीहरु ले आफ्नो ज्यानको आहुति दिएका छन ।
थुप्रै बेपत्ता...
चुनावविरोधी दलले आन्दोलन अझै चर्काउने
Posted on 7:03 PM by Unknown
सरकारले एकतर्फी रुपमा निर्वाचन घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएका ४२ दल तथा समूहले आन्दोलनका थप कार्यक्रम ल्याउने भएका छन् ।नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दल, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब नेतृत्वको ८ दलआवद्ध संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादीले सरकावरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने भएका हुन्...
बलात्कृत युवतीलाई नै कुट्यो प्रहरीले
Posted on 6:49 PM by Unknown

३ असार, वीरगञ्ज । बलात्कृत एक युवतीलाई
बयान परिवर्तन गर्न प्रहरी अधिकृत कक्षमै कुटपिट गरिएको छ । पर्साको मड्ली ५
की युवतीले जिप्रकाका नायब उपरीक्षक वासुदेव खतिवडाको कार्यकक्षमा महिला
प्रहरीले आफूलाई लाठीले कुटेको भन्दै कारबाही र न्यायका लागि नारायणी अञ्चल
प्रहरीमा आइतबार उजुरी दर्ता गरेकी छन्...
हत्याराहरुले गर्ने चुनावमा सहभागी हुदैनौं : जानजाती अगुवाहरु
Posted on 6:04 AM by Unknown

आदिबासी जानजाती अगुवाहरुले चार दलका मुख्या नेता र मन्त्रिपरिषद्का
अध्यक्ष खिलाराज रेग्मीले पहिलो संविधानसभाको हत्या गरेको आरोप लगाउदै
हत्याराहरुले नाटकको रुपमा गर्ने दोस्रो संविधानसभाको चुनावमा आफूहरु
सहभागी नहुने बताएका छन् ।
...
Subscribe to:
Posts (Atom)