
सोनु कुमार सुनार :
रुस र चिन
हामीलाइ
थाहा भएको कुरा हो की महान लेनिन को नेतृत्वमा वोल्सेविक पार्टीले सन १९१७
मा रुसमा अक्टुवर क्रान्ति सम्पन्न गरेको थियो । त्यो क्रान्ति वास्तवमै
अपुर्व र युगान्तकारी घटना थियो । त्यसले मानवजातीको इतिहाँसमा नयाँ युग
आरम्भ अर्थात सर्वहारा क्रान्तिको युगको आरम्भ गरेको थियो । रुस नै त्यस्तो
पहिलो समाजबादी मुलूक बन्यो जँहा समाजबाद निर्माणको प्रक्रियालाइ
व्यवस्थीत रुपमा अघि बढाइयो र सर्वहारा वर्गको अधिनायकत्वलाइ...