'कम्युनिस्टको मूल प्रवाहबाट सधैं धोका'

वामपन्थी नेताहरूले कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका नेतृत्वले गद्दारी गरेकाले हरेक पटकको आन्दोलनमा धोका पाएको अनुभव राखेका छन् । 'नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलाल' विषयक विचार गोष्ठीमा आइतबार उनीहरूले आन्दोलनलाई धोका दिनेहरूलाई भन्डाफोर गर्नुपर्ने धारणा राखे ।नेकपा-माओवादी सचिव देव गुरुङले पुष्पलालले नेपालको कम्युनिस्ट पार्टीको स्थापना, नयाँ जनवादी क्रान्तिको प्रस्तावना र माओवादी मान्यतालाई स्थापित गर्ने कार्यमा अतुलनीय योगदान गरेको...