प्रकाश र विना प्रेमकाण्डमा झण्डै गोली खाइयो:– कृष्ण के.सी

एमाओवादीका युवा नेता कृष्ण केसीले आफूलाई प्रचण्डपुत्र प्रकाशले झण्डै मारेको खुलासा गरेका छन् । शक्तिको आडमा उनले आफ्नो शक्ति प्रदर्शन गर्दै आफुलाई थर्काउने क्रममा झण्डै-झण्डै आफ्नो ज्यान गएको युवा नेता कृष्ण केसीले खुलासा गरेका हुन् । नेता केसीले पहिले मालेमा काम गर्दाका साथीहरूसँग भनेअनुसार प्रकाशको हातबाट थोरै मात्र ट्रिगर दबेको भए उनी स्वर्गबासी भइसक्ने रहेछन् । बिना मगरसँग भागेको कुरा सार्वजनिक गरेको भन्दै उनीसँग पड्किएका प्रकाशले...